Main
जेरार्ड एरासमसले काठमाडौं गुर्खाजबाट एपीएल खेल्ने
काठमाडौं। नामिबियाका कप्तान जेरार्ड एरासमसले काठमाडौं गुर्खाजबाट नेपाल प्रिमियर लिग एनपीएल खेल्ने भएका छन् ।
काठमाडौंले शुक्रबार दोसो विदेशी खेलाडीको रुपमा नामिबियाका कप्तान तथा अलराउण्डरलाई अनुबन्ध गरेको जनाएको छ ।
यसअघि काठमाडौंले नेदरल्यान्डस्का माईकल लेभिटलाई अनुबन्ध गरिसकेको छ ।करण केसी काठमाडौंको मार्की प्लेअर छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।