Main
‘जेरी अनटप’ फिल्म छायांकनका क्रममा माग्नेबुढा घाइते
काठमाडौं । फिल्म छायांकनका क्रममा कलाकार केदार घिमिरे ‘माग्नेबुढा’ घाइते भएका छन् । मुस्ताङमा ‘जेरी अनटप’ फिल्म छायांकन गर्ने क्रममा घिमिरे घाइते भएको यस फिल्मका निर्माता सरोज न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार मुक्तिनाथ क्षेत्रमा फिल्मको छायांकन भइरहेको थियो । छायांकनकै क्रममा बिहीबार रिफ्लेक्टरको टुक्रा उछिट्टिएर घिमिरेको टाउकोमा लागेको हो । उनको स्थानीय अस्पतालमा उपचार…
– यस समाचारको श्रोत : Online Khabar हो ।