Main
जे माग्यो त्यही सूचना दिनुपर्छ भन्ने छैन : गृहमन्त्री लेखक
६ जेठ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले जे सूचना माग्यो त्यही सूचना दिनुपर्ने भन्ने नभएको बताएका छन् । सूचनाको हक पारदर्शिताका लागि आवश्यक रहेको बताउँदै उनले जे माग्यो त्यही सूचना भने दिन बाध्य नहुने बताएका हुन् । ‘सूचनाको हक दिने हाम्रो कर्तव्य हो । सूचना प्राप्त गर्ने नागरिकको कर्तव्य हो । सूचनाको हक भन्ने बित्तिकै…
– यस समाचारको श्रोत : Online Khabar हो ।