Main
जैविक मलमा अनुदान दिनुपर्छ
तराईका लागि सिमल तरुलबाट पिठो बनाउने, काँचो केराबाट पिठो बनाउने अथवा रुख कटहरको पिठो बनाउने गर्न सकिन्छ । यी खानेकुरा खाँदा हाम्रै स्वास्थ्यलाई फाइदा पुग्छ । यस्ता वस्तु उत्पादन गर्दा किसानलाई एक बिघामा ३–४ लाख रुपैयाँको नाफा हुन्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।