Main
ज्ञवाली बने अस्ट्रेलियामा ‘उदीयमान फिल्म निर्माता’, पाए ३५ हजार डलर
सिड्नी । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्य सरकारले नेपाली फिल्म निर्माता सविन ज्ञवालीलाई उदीयमान फिल्मकर्मीको रुपमा चयन गरेको छ । त्यहाँको स्क्रिन बोर्डको वेबसाइटअनुसार सन् २०२५ को ‘इमर्जिङ प्रड्युसर प्लेसमेन्ट प्रोग्राम’मा सविनसहित दुई अस्ट्रेलियाली फिल्ममेकरहरू अलेक्जेन्डर पेटरस र फ्रान्सिस्का व्रेथवेट उदीयमान फिल्मकर्मी घोषित भएका छन् । उपाधिसँगै ज्ञवालीले ३५ हजार अस्ट्रेलियाली डलर प्राप्त गरेका छन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।