Main
ज्ञानेन्द्रको उक्साहटमा हिंसात्मक बने राजावादी
राप्रपाजस्ता राजनीतिक शक्तिलाई उपेक्षा गर्दै विवादित व्यवसायी दुर्गा प्रसाईंलाई कमान्डर तोकेर पूर्वराजा ज्ञानेन्द्र शाहले थालेको पुनस्र्थापनाको अभियान पहिलो दिनमै हिंसात्मक र अराजक बन्न पुगेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।