Main
ज्ञानेन्द्र, रवीन्द्र, मनीषा र गणतन्त्रवादीहरूका नाममा
राजवंशका सुखमात्रै नभई दुःखसमेत पुस्तान्तरण हुँदै आइरहेका थिए भन्ने समयमै थाहा पाएका भए राजावादीहरू धेरै पहिले गणतन्त्रवादी हुने थिए । असली राजावादी त्यो हो, जसले राजाको भलो चिताउँछ । तर यी कस्ता राजावादी हुन्, जसले राजालाई एक सामान्य मानिसका रुपमा बाँच्नै दिँदैनन् !
– यस समाचारको श्रोत : Online Khabar हो ।