Main
कांग्रेस संसदीय दलको बैठक बस्दै

१९ चैत, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधिसभाको पहिलो अधिवेशनबारे छलफल गर्न दलको बैठक बोलाइएको हो । कांग्रेस सांसद गीता गुरूङले बिहान साढे ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा उपस्थित हुन सूचना गरिएको जानकारी दिइन् । ‘बैठकको एजेन्डाबारे केही भनिएको छैन,’ उनले अनलाइनखबरसँग भनिन्, ‘साढे ११ बजे अनिवार्य उपस्थित हुनु भनेर…
– यस समाचारको श्रोत : Online Khabar हो ।