Main

राधिकाको ‘करुणा’ : कठिनाइसँग जुध्ने प्रेरणापुञ्ज

नेपाली राजनीतिका चर्चित व्यक्तित्व केपी शर्मा ओलीकी अर्धाङ्गिनी राधिका शाक्यको जीवनका कमै मात्र पाटाहरू सार्वजनिक भएका थिए । एक शक्तिशाली राजनीतिज्ञकी श्रीमती भएर पनि कहिल्यै शक्तिको अभ्यास नगर्ने, सदैव सादगी जीवनमा रमाउने समर्पणकी विम्ब जस्तै बन्नुभएकी राधिकाको जीवन भोगाइका कथाहरू बुझ्न लालायित मेरा आँखा उनैले लेखेको पुस्तक ‘करुणा’ का पानाहरूमा दौडिए । नेपाल आमाप्रति समर्पण…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button