Main

ज्ञानोदय मावि : अंग्रेजी माध्यममा पढाइ, पटक–पटक उत्कृष्ट

बाँकेको खजुरास्थित ज्ञानोदय माविको एसईई र प्लस टु नतिजा पश्चिम नेपालका अन्य सामुदायिक विद्यालयको तुलनामा सानदार छ । अंग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन हुने यो विद्यालय लुम्बिनी प्रदेश र बाँके जिल्लामा पटक–पटक उत्कृष्ट विद्यालयको रूपमा पुरस्कृत भएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button