Main
कान्तिपथमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु, २ जना घाइते
११ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका–२७ कान्तिपथमा कारले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । बीएबी ५७२४ नम्बरको कारले बा. ८२ प २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गाको लिखु गाउँपालिका–९ घर भएका ३४ वर्षीय सन्तोष खड्काको विहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार राति…
– यस समाचारको श्रोत : Online Khabar हो ।