Main
झन् बल्झियो पोखराका करार कर्मचारी व्यवस्थापन
३ माघ, पोखरा । करार कर्मचारी हटाउने र काजका कर्मचारी फिर्ता गर्ने निर्णय गरेको पोखरा महानगरपालिकालाई फेरि अर्को ठेस लाग्न पुग्यो । माघ १ गतेदेखि लागू हुने गरी करारका कर्मचारी हटाउने मंसिर २८ गतेको विशेष नगर सभाको निर्णयअनुसार पुस २१ गते जारी गरिएको पत्र कार्यान्वयन गर्न उच्च अदालत पोखराले नै अंकुश लगाइदिएको छ भने करार…
– यस समाचारको श्रोत : Online Khabar हो ।