Main

मुलुकलाई ट्रयाक बाहिर जान नदिन सबै गम्भीर बनौं: सञ्चारमन्त्री खरेल

२६ असोज, काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक ठूलो शून्यतामा जाने सक्ने जोखिम कायमै रहेको बताएका छन्। मुलुकलाई ट्रयाक भन्दा बाहिर जान नदिन सबै गम्भीर हुनुपर्ने उनको भनाइ छ। आइतबार काठमाडौंको सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको कार्यालय पुगेका मन्त्री खरेलले मुलुकलाई भ्याकुममा जान नदिन निर्वाचन सुनिश्चत गर्ने काममा सरकार लागेको बताए। दलहरुसँगको संवादहीनता अन्त्य…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button