Main
झलनाथले भेटे चिनियाँ उपप्रधानमन्त्री
१८ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र चिनियाँ उपप्रधानमन्त्री दिङ छुयस्याङबीच भेटवार्ता भएको छ । चीन भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले बइजिङमा सोमबार भएको भेटवार्ताका क्रममा खुला समाजवादी आधुनिकीकरणको विषयमा छलफल भएको उनको सचिवालयले जनाएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका खनालले छलफलका क्रममा उपप्रधानमन्त्री छुयस्याङसँग बेल्ट एन्ड रोड…
– यस समाचारको श्रोत : Online Khabar हो ।