Main

झापाको कनकाई-६ मा निर्वाचित स्वतन्त्र उम्मेदवार भन्छन्– यो जनताकै जित हो

१६ मंसिर, काठमाडौं । झापाको कन्काई नगरपालिका वडा नम्बर–६ को अध्यक्षमा निर्वाचित लक्ष्मीप्रसाद ओलीले आफ्नो जितलाई जनताको जित भएको बताएका छन् । आइतबार भएको उपनिर्वाचनको मतपरिणाम सार्वजनिक भएपछि मतदानस्थलबाट प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । ‘यो जनताकै जित हो । मेरो भन्दा पनि । उहाँहरूको हृदयमा बस्न सफल भएको रहेछु,’ उनले भने । उनले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button