Main

झापाको मेची बहुमुखी क्याम्पसमा नेविसंघको प्यालन नै विजयी

७ चैत, काठमाडौं । मेची बहुमुखी क्याम्पस झापामा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानल नै विजयी भएको छ । क्याम्पस प्रमुख देवीप्रसाद आचार्यका अनुसार अध्यक्षमा नेविसंघकी निलम कार्कीले ८२६ मत ल्याएर विजयी भएकी छिन् । सचिवमा नेविसंघकै विवेक तामाङले ६३३ र  कोषाध्यक्षमा नेविसंघका प्रतिक रौनियारले  ९०९ मत ल्याएर विजयी भएका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button