Main
झापामा चिया बगानभित्र पुरुष मृत भेटिए
१५ फागुन, विर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–११ मा रहेको गिरिबन्धु टि–स्टेटभित्र एक जना पुरुष मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार, पाँचथरको फिदिम नगरपालिका–७ स्थायीय घर भएका ३९ वर्षीय कुमार गुरुङको शव भेटिएको हो । चिया बगानभित्र शव भेटिएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय, अनारमनीबाट प्रहरी नयाब उपरीक्षक (डीएसपी) प्रकाश विष्टको नेतृत्वमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।