Main

क्यान्सर जस्तो रोगबाट बचाउने ‘एन्टिअक्सिडेन्ट’ के हो, कुन-कुन खानामा पाइन्छ ?

‘एन्टिअक्सिडेन्ट’ एक प्रकारको रासायनिक यौगिक हो, जसले हाम्रो शरीरका कोशिकाहरूलाई ‘फ्री र्‍याडिकल्स’ नामक हानिकारक अणुहरूबाट जोगाउँछ। फ्री र्‍याडिकल्स अक्सिजनसँग सम्बन्धित अस्थिर अणुहरू हुन्, जुन शरीरमा मेटाबोलिज्म (खानालाई ऊर्जामा परिणत गर्ने प्रक्रिया) का क्रममा उत्पादन हुन्छन्। यी फ्री र्‍याडिकल्सले कोशिकाको डीएनए, प्रोटिन र लिपिडलाई क्षति पुर्‍याउन सक्छन्, जसलाई अक्सिडेटिभ तनाव (स्ट्रेस) भनिन्छ। एन्टिअक्सिडेन्टले यी फ्री र्‍याडिकल्सलाई…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button