Main

झापामा ३ जना चढेको मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

१ पुस, विराटनगर । झापाको दमक नगरपालिका वडा नं. १० सेतुमारी चोक नजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सेतुमारी चोकबाट बालुबथानतर्फ जाँदै गरेको प्रदेश नं. १–०१–०१५ प १७९३ नम्बरको मोटरसाइकल आइतबार राति अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा झापाको गौरादह नगरपालिका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button