Main

झापा एफसीमा मोन्टेनेग्रान गोलकिपर नेमान्जा लेमाजिच

९ चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको तेस्रो संस्करणका लागि झापा एफसीले २६ वर्षीय मोन्टेनेग्रान गोलकिपर नेमान्जा लेमाजिचलाई अनुबन्ध गरेको छ। झापा एफसीले टोलीलाई बलियो बनाउने उद्देश्यसहित लेमाजिचलाई भित्र्याएको हो। अनुभवी गोलकिपर लेमाजिचले विभिन्न युरोपियन क्लबहरूबाट खेलिसकेका छन्। उनको आगमनले झापा एफसीलाई थप मजबुत बनाउने विश्वास गरिएको छ। उनी झापाले अनुबन्ध गरेको चौथो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button