Main
झापा, मोरङ र सुनसरीमा दुर्घटना हुँदा ३ जनाको मृत्यु
२८ वैशाख, विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-२, झापाको दमक नगरपालिका–१ र सुनसरीको दुहबी नगरपालिका– ३ मा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीका अनुसार शनिबार भएका छुट्टाछुट्टै दुर्घटना तीन जनाको मृत्यु भएको हो । दमकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दमकको…
– यस समाचारको श्रोत : Online Khabar हो ।