Main
झारल र ड्यामको संघर्ष : एउटा अनौठो दृश्य
म प्रायः घुम्न रुचाउँछु । विषय पनि पत्रकारिता भएर होला दोलखाका अधिकांश गाउँँ, कुनाकाप्चा पुगेको छु । वनजंगल, खोलानाला, पाखापखेरा, डाँडाकाँडासँग मेरो सम्बन्ध गहिरो छ जस्तो लाग्छ । म प्रकृतिप्रेमी पनि हुँ जस्तो लाग्छ । किनकि, मलाई चिसो मौसममा चिसै मन पर्छ । गर्मीमा घाम नै मन पर्छ । प्रकृतिसँग रुमलिँदा चिसो हावाले मन शान्त…
– यस समाचारको श्रोत : Online Khabar हो ।