Main
‘झिल्को’को ट्रेलर : डिजिटल कुलतले बालबालिकामा पार्ने असरको कथा
बालिकाले विद्यालयमा मोबाइल फोन लिएर जाँदा शिक्षकको आक्रोश झेल्नुपरेको दृश्यबाट ट्रेलर सुरु हुन्छ । त्यसपछि स्मार्टफोनको लतले निम्त्याउने पारिवारिक विखण्डन, अभिभावकको बेवास्ता र अभिभावक एवं सन्तानबीच बढ्दो दूरीस्ता दृश्यलाई देखाइएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।