Main

‘झिल्को हरेक घरको कथा र हरेक परिवारको व्यथा हो’

मेरो पहिलो चलचित्र ‘झोला’ प्रदर्शन भएको करिब ५ वर्षको अन्तरालमा अर्को फिल्म बनाएँ । फिल्म थियो ‘भोर’ । भोर प्रदर्शनमा आएको ७ वर्षपछि ‘झिल्को’ लिएर आएको छु । करिब ५–६ वर्षको अन्तरालमा मैले फिल्म बनाएँ । किन ? मान्छेहरूले मलाई सोध्छन् । झोला प्रदर्शनपछि धेरैले मलाई सफल निर्देशक माने । तर, त्यस्तो हुँदैन रहेछ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button