Main
‘झिल्को’, हलिउडको ‘थन्डरबोल्ट्स’सहित ४ फिल्म हलमा लागे
काठमाडौं । शुक्रबारदेखि नेपाली हलमा घरेलु फिल्म ‘झिल्को’सहित ४ फिल्म रिलिज भएका छन् । अन्य ३ विदेशी फिल्ममा हलिउडको प्रतीक्षित ‘थन्डरबोल्ट्स’, दुई हिन्दी फिल्म ‘रेड २’ र ‘हिट : द थर्ड केस’ छन् । यादवकुमार भट्टराई निर्देशित ‘झिल्को’ले डिजिटल कुलतले बालबालिकामा पार्ने मनोसामाजिक असरको कथा भन्छ । देशभर ११६ शोसहित फिल्म रिलिज भएको जनाइएको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।