Main
‘झुक्किएर मनोज गजुरेलको भाग खाइयो, बडो मज्जा आयो’
म भर्खरै काठमाडौं आएको थिएँ । रत्नराज्य क्याम्पस भर्ना भएँ । क्याम्पसमा नयाँ विद्यार्थीका लागि ‘स्वागत कार्यक्रम’ राखिएको थियो । त्यही कार्यक्रम हो, जसले मेरो बाटो मोडिदियो । किनभने म चाहेर वा रोजेर हास्य कलाकारितामा आएको होइन । त्यो एउटा संयोग थियो । क्याम्पसमा कार्यक्रमको तयारी हुँदै थियो । मञ्चका अघिल्तिर विद्यार्थीहरु भरिभराउ थिए ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।