Main
झुटो विज्ञापन गरेर आइफोन १६ बेचेको भन्दै एप्पलविरुद्ध मुद्दा
आफ्नो नयाँ संस्करणको आइफोन (आइफोन १६) का विषयमा गलत विज्ञापन गरेर प्रयोगकर्ताहरुलाई गुमराहमा राखेको भन्दै एप्पल कम्पनीविरुद्ध अमेरिकामा मुद्दा दायर भएको छ । सान जोसस्थित जिल्ला अदालतमा गत बुधबार दायर गरिएको मुद्दामा एप्पलले आइफोन १६ सिरिजमा एप्पल इन्टेलिजेन्स फिचर उपलब्ध हुने भनेर झुटो विज्ञापन गरेको तर वास्तविक रुपमा हालसम्म पनि आइफोन १६ सिरिजका फोनमा त्यस्तो…
– यस समाचारको श्रोत : Online Khabar हो ।