Main
झुम्सा खोला खानेपानी आयोजना चाँडै निर्माण गर्न खानेपानीमन्त्रीको निर्देशन
१६ पुस, बुटवल । खानेपानीमन्त्री प्रदीव यादवले बुटवलको झुम्सा खोला खानेपानी आयोजना यथाशीघ्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् । मंगलबार झुम्सा खोला खानेपानी आयोजनाको बाध स्थलको प्राविधिक टोलीसहित स्थलगत निरीक्षण गर्न पुगेका मन्त्री यादवले यस्तो निर्देशन दिएका हुन् । मन्त्री यादवले भने, ‘झुम्सा खोला खानेपानी आयोजना यथाशिघ्र निर्माण सम्पन्न गरी यहाँका नागरिकहरुलाई शुद्ध अनि…
– यस समाचारको श्रोत : Online Khabar हो ।