Main
झोलुङ्गे पुलको लठ्ठा तान्ने क्रममा भेरी नदीमा खसेर दुई जना बेपत्ता
२३ माघ, काठमाडौं । सुर्खेतमा भेरी नदीको झोलुङ्गे पुल निर्माणमा खटिएका दुई जना बेपत्ता भएका छन् । पुल निर्माणमा खटिएका उनीहरू दिउँसो साढे १ बजेतिर नदीमा खसेका हुन् । बेपत्ता हुनेहरूमा पूर्वी रुकुमको सिस्ने गाउँपालिका–२, का २४ वर्षीय अनिल घर्ती र सोही ठाउँका १८ वर्षीय अर्जुन घर्ती मगर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी…
– यस समाचारको श्रोत : Online Khabar हो ।