Main
टप १० ब्रोकर कम्पनीले कति गरे किनबेच ?
९ माघ, काठमाडौं । बुधबार सेयर बजारमा कुल ९ अर्ब २० करोड रुपैयाँको कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको अंश ३४.८ प्रतिशत हो । टप १० ब्रोकर कम्पनीमार्फत कुल ३ अर्ब २५ करोड रुपैयाँको खरिद भएको छ भने ३ अर्ब १५ करोड रुपैयाँको बिक्री भएको छ । टप १० ब्रोकर कम्पनीको…
– यस समाचारको श्रोत : Online Khabar हो ।