Main

टर्कीमा विपक्षी नेता गिरफ्तारीपछि ठूलो प्रदर्शन, यातायात अवरुद्ध

राष्ट्रपति रेसेप तैयप एर्दोगान विरुद्धको सबैभन्दा ठूलोमध्येको एक प्रदर्शनपछि सरकारले इस्तानबुलमा चार दिनका लागि सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएको छ । साथै, धेरै सडक र मेट्रो सेवाहरू बन्द गरिएका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button