Main
टर्कीले किन भारतविरुद्ध पाकिस्तानलाई साथ दिन्छ ?
काठमाडौं । भारत र पाकिस्तान आक्रमण तथा प्रत्याक्रममा उत्रिएका बेला अधिकांश मुलुक उक्त युद्धमा तटस्थ देखिए । तर त्यसबेला टर्की खुलेर पाकिस्तानको पक्षमा उभिएको थियो भने इजरायल भारतको साथमा देखिएको थियो । यद्यपि युद्धविरामको घोषणापछि टर्कीले यस निर्णयको स्वागत गरेको छ अनि दुबै देशले प्रत्यक्ष र स्वस्थ संवादका लागि यस अवसरको उपयोग गर्नुपर्ने बताएको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।