Main
टस जितेर कर्णालीविरुद्ध पहिले बलिङ गर्दै जनकपुर
४ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच खेल हुँदैछ । खेलमा जनकपुरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । यो खेलको विजेता फाइनल पुग्नेछ र सुदूरपश्चिमसँग उपाधिका लागि खेल्नेछ । दुवै टिममा पछिल्ला खेलबाट एक एक परिवर्तन गरिएको छ । कर्णालीका रित गौतमको स्थानमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।