Main

टस जितेर कुवेत विरुद्ध बलिङमा नेपाल

काठमाडौं । हङकङमा भइरहेको हङकङ टी२०आई सिरिजको फाइनलमा नेपालले कुवेत विरुद्ध पहिले बलिङ गर्दैछ । नेपालले टस जितेर बलिङ रोज्दै कुवेतलाई ब्याटिङको निम्तो दिएको हो । चार राष्ट्र सहभागि सिरिजमा शीर्ष दुईमा रहँदै नेपाल र कुवेत फाइनल पुगेको हो । नेपाल लिग चरणमा अपराजित रहँदै पहिलो भएको थियो र कुवेत दोस्रो भएको थियो । लिग…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button