Main
टाइम्सले नविन्द्रको कप्तानीमा साबा क्लब च्याम्पियनसिप बास्केटबल खेल्ने
१६ चैत, काठमाडौं । राष्ट्रिय बास्केटबल च्याम्पियनसिपको विजेता टाइम्स बास्केटबल क्लबले साबा क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ । टाइम्सको कप्तानी नबिन्द्र भण्डारीले गर्नेछन् । भारतको मद्रासस्थित जबहारलाल नेहरु इन्डोर स्टेडियम २१ देखि २५ गते सन्चालन हुनेछ । दक्षिण एसियाली राष्ट्रका नेपालसहित आयोजक, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र भुटानका लिग च्याम्पियन टोलीको सहभागिता रहनेछ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।