Main
टाउकोमा जुत्ता
जोडा हराएको सेतो जुत्तामा लिछिप्पै पोतिएको छ रातो बलिदानी सत्ताको उन्मादले बौलाएको बन्दुकले भ्वाङ पारेको छ त्यो किशोरको छाती जसलाई हुर्काएकी थिइन् उसकी आमाले एक थप्पड कहिल्यै नहानेर टाउकोमा राखेर सडकमा पछारिएको जुत्तालाई दमनको हिसाब गर्न निस्किएको हो जेन-जी सक्दैनौ जेन-जी हिंड्ने बाटो बन्दुकले छेक्न सक्दैनौ देऊ उनीहरूलाई आफ्ना सपनाहरूसम्म पुग्न देऊ होसियार…
– यस समाचारको श्रोत : Online Khabar हो ।