Main
टिकटकबाट आतंक फैलाउनेविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान
२४ माघ, काठमाडौं । सामाजिक सञ्जाल टिकटकमार्फत आतंक फैलाएको आरोपमा पक्राउ परेका सात जनालाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले पक्राउ परेका सातै जनालाई बिहीबार परिसर भद्रकाली पठाइएको हो । उनीहरूविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान हुने भएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।