Main
टिकटकमा भेटिएकी ‘पलेँटी’ भन्दा कान्छी गायिका
संगीतकार आभासले दुई दशकअघि सुरु गरेको यही ‘पलेँटी’ भन्दा २ वर्षपछि जन्मिइन् अभिज्ञा घिमिरे । शुक्रबार साँझ कालिकास्थानमा उनी र अर्का गायक बेनुप क्षेत्रीले नेपाली संगीत र वाङ्मयका दिवंगत, तर अमर रत्नहरूका ११ गीत प्रस्तुत गरे ।
– यस समाचारको श्रोत : Online Khabar हो ।