Main
नासा नेपाललाई एफआईएमको प्रतिष्ठित अवार्ड
२४ मंसिर, काठमाडौं । नेपालको मोटरस्पोर्ट्सको नियामक निकाय नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल)ले अन्तर्राष्ट्रिय मोटरसाइकल महासंघ; फेडेरेसन इन्टरनेश्नल दी मोटरसाईकल (एफआईएम)को प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ । स्पेनको तटिय पर्यटकीय शहर पालमा मालोरकामा सम्पन्न महासंघको १२० औं स्थापना दिवस र वार्षिक साधारण सभाको अवार्ड कार्यक्रममा वुमन ईन मोटरिङ थिमलाई सो अवार्ड प्रदान गरिएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।