Main
टिकटक बन्यो ‘शार्क ट्यांक नेपाल’को मनोरञ्जन पार्टनर
काठमाडौं । टिकटकले बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’सँग औपचारिक साझेदारीको घोषणा गरेको छ । जसअन्तर्गत शोको पहिलो सिजनका लागि टिकटक एक्सक्लुसिभ मनोरञ्जन पार्टनर हुनेछ । टिकटकले यो साझेदारीलाई नेपालकै मनोरञ्जन र उद्यमशीलताको क्षेत्रमा एउटा महत्वपूर्ण क्षणको रूपमा लिएको जनाएको छ । ‘किनभने विश्वव्यापी रूपमा प्रशंसित यो व्यवसायिक रियालिटी शो पहिलो पटक नेपालमा प्रस्तुत हुँदैछ’…
– यस समाचारको श्रोत : Online Khabar हो ।