Main

रुकुमपूर्वको पुथा उत्तरगंगामा ५१ प्रतिशत मत खस्यो

१६ मंसिर, रुकुमपूर्व । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनमा ५१ प्रतिशत मत खसिसकेको छ । १४ वटै वडाको २२ मतदान केन्द्रमा ११ हजार एक सय ८० जना मतदाता रहेकोमा ५ हजार  ७२३ जनाले मतदान गरिसकेका छन् । मतदान गर्नेमा २ हजार ९९३ महिला र २ हजार ७३० जना पुरुष छन् ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button