Main

टिकाभैरव राजकुलो मर्मत गर्न डेढ करोड सहयोग

१९ चैत, काठमाडौं । ललितपुर महानगरपालिकाले गोदावरी नगरपालिकालाई राजकुलो पुनर्निर्माण गर्न आर्थिक सहयोग गरेको छ । गोदावरी नगरपालिकामा पर्ने टिकाभैरव राजकुलो पुनर्निर्माण तथा मर्मत सम्भार गर्न ललितपुर महानगरले १ करोड ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको हो । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन र गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले सहयोग आदानप्रदानसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button