Main
टीआरसीका दुई आयोगमा सम्भावित पदाधिकारीको नामावली सार्वजनिक (सूची)
१३ वैशाख, काठमाडौं । संक्रमणकालिन न्याय टुंग्याउने दुई आयोगको पदाधिकारी सिफारिस गर्न गठित समितिले सम्भावित पदाधिकारीहरूको संक्षिप्त नामावली सार्वजनिक गरेको छ । १११ जनाले आवेदन दिएकोमा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको समितिले ३४ जनाको नामावली सार्वजनिक गरेको हो । हेर्नुहोस सूची–
– यस समाचारको श्रोत : Online Khabar हो ।