Main
टीआरसीको संक्षिप्त नामावलीमा परेका व्यक्तिबारे प्रतिक्रिया आह्वान, प्रस्तुतीकरण २४ वैशाखदेखि
दुई आयोगका पदाधिकारी र सदस्यका लागि आवेदन दिएका १११ आवदेकहरुमध्ये ३४ जनाको संक्षिप्त सूची सार्वजनिक भएको छ। ती व्यक्तिहरुका बारेमा नाम छनोट तथा सिफारिस समितिले प्रतिक्रिया मागेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।