Main
टीआरसी आयोगमा पदाधिकारी नियुक्त गर्न माओवादीको माग
२१ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवाद केन्द्रले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठनको माग गरेको छ । ऐन बनिसक्दा समेत आयोगका पदाधिकारी नियुक्ति हुन नसकेको भनेर माओवादले सरकारको ध्यानाकर्षण गरेको हो । बुधबार प्रतिनिधि सभामा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारको ध्यानाकर्षण गरेका हुन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।