Main
‘टीआरसी आयोगमा पदाधिकारी सिफारिस गर्न फेरि समिति गठन गरियोस्’
३१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसकी सांसद मैना कार्कीले टीआरसी आयोगमा पदाधिकारी सिफरिस गर्न फेरि समिति गठन गर्न माग गरेकी छन् । आम द्वन्द्वपीडितको मतको आधारमा आफूले यस्तो माग राखेको उनले बताएकी छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भनिन्, ‘…फेरि सिफारिस समिति गठन गरी दुवै आयोगमा पदाधिकारी छनोट गरियोस् ।’ पीडितहरूको खबरदारी थाहै…
– यस समाचारको श्रोत : Online Khabar हो ।