Main
टीओबीको टिसर्ट लगाएर पेस्तोल बोक्ने तेन्जेन दावा प्रहरी नियन्त्रणमा
२६ असोज, काठमाडौं । टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेको भिडियोमा देखिएका तेन्जेन दावालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफूलाई टीओबीको सदस्य बताउने तेन्जेन दावा अहिले प्रहरी कार्यालयमा अनुसन्धानकै क्रममा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । ‘उहाँ हाम्रो कस्टडिमा हुनुहुन्छ । थप अनुसन्धान अघि बढाएका छौं,’ एसपी भट्टराईले भने । उनी…
– यस समाचारको श्रोत : Online Khabar हो ।