Main
टीभीएस मोटर र जगदम्बा मोटर्सले १ सय रुख रोप्दै मनाए विश्व वातावरण दिवस
लायन्स क्लब अफ काठमाडौं न्यु वेभ्स र बूढानीलकण्ठ नगरपालिकाको साझेदारीमा आयोजित कार्यक्रममा बूढानीलकण्ठ–१ तौलुङ चौकीडाँडा क्षेत्रमा १ सय बिरुवा रोपिएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।