Main
मण्डलामा ‘जुन त लाग्यो ताराले’ नाटक मञ्चन हुँदै
८ फागुन, काठमाडौं । थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘जुन त लाग्यो ताराले’ मञ्चन हुने भएको छ । यो नाटक यही फागुन १० गतेदेखि १८ गतेसम्म मञ्चन हुने इँगिहोपो कोँइच सुनुवारले जानकारी दिए । सुनुवार यस नाटकको निर्देशकका साथै लेखक समेत हुन् । वैदिशक रोजगारीको सपना, त्यसले निम्त्याएको बिछोड, एक्लोपनका कथाहरु नाटकमा समेटिएको सुनुवारले बताएका छन्।…
– यस समाचारको श्रोत : Online Khabar हो ।