Main

टुँडिखेलमा घोडेजात्रा (तस्वीरहरू)

१६ चैत, काठमाडौं । नेपाली सेनाले शनिबार काठमाडौंको टुँडिखेलमा घोडेजात्रा मनाएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, उपप्रधानमन्त्री, मन्त्री, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो । त्यस अवसरमा राष्ट्रपति पौडेलले नेपाली सेनाद्वारा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button